२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा ललितपुर महानगरको डोजर

ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । ललितपुरको हरिहरभवनस्थित बोर्डको अनधिकृत संरचना नगर प्रहरीले डोजर चलाएको हो । अदालतले मापदण्ड विपरीतको सो संरचना भत्काउन आदेश दिएसँगै नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा महानगरले डोजर चलाएको हो ।