६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ । आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । बिहीबारको निर्णायक खेलमा यूएईलाई ७ रनले हराएर नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा स्थान पक्का गरेको हो ।

यू–१९ विश्वकप छनोट : नेपालद्वारा युएईलाई १ सय ९२ रनको…

नेपालले यस खेलमा यूएईलाई हराए आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

यू–१९ विश्वकप छनोट: देवको अर्धशतक पूरा

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् । कप्तान

यू–१९ विश्वकप छनोट: नेपाललाई तेस्रो झड्का

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको यूएईविरुद्धको अन्तिम खेलमा नेपालले तिन विकेट गुमाएको छ । अजमानको इडन

यू–१९ विश्वकप छनोट: टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको निर्णायक खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । आजमानमा रहेको इडेन

यू–१९ विश्वकप छनोट: नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले…

यूएईस्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले चौथो जित हात पारेको हो ।

यू–१९ विश्वकप छनोट: दीपेशको घातक बलिङमा नेपाललाई ७३ रनको लक्ष्य

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ । मलेक क्रिकेट ग्राउन्ड

यू–१९ विश्वकप छनोट: मलेसियाबिरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियाबिरुद्ध फिल्डिङ गर्ने भएको छ । युएईस्थित मलेक क्रिकेट ग्राउन्ड

यू–१९एसिया छनोट: नेपालको लगातार तेस्रो जित

यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा

यू–१९ एसिया छनोट: हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले हङकङविरुद्ध बलिङ गर्ने भएको छ । यूएईको मालेक क्रिकेट मैदानमा

यू–१९ एसिया छनोट: नेपालद्वारा सिगांपुरलाई २६२ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले सिगांपुरलाई २६२ रनको लक्ष्य दिएको छ । यूएईको

यू–१९ एसिया छनोट: सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोट खेलमा सिंगापुरविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै छ । युएईको इर्डेन गार्डेन्स आजमानमा