© 2023
मध्यविन्दु, (नवलपरासी) । यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०ले आर्थिक वर्ष २०८१र८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख सुरेश जैसवालले बताउनुभयो । “गत आवमा सवारी

मध्यविन्दु, (नवलपरासी) । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३०

प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । मंगलबार मन्त्री

काठमाडौँ । यातायात व्यवस्था विभागले मुलुकभरका यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले बुधबार बेलुका