चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डको गाइघाटमा ७ वटा सवारी साधन एकापसमा ठोक्किएका छन् । दुवैतर्फबाट आएका सवारी साधन आपसमा ठोक्किएका हुन् । ठोक्किएका सवारी साधनबाट चालक तथा यात्रुको उद्धार जारी छ । तस्बिरहरु : विशाल डिसी
NewsPolar