© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबीच भएको सहमति अनुमोदन गरेर

अध्यक्ष दाहाल भने उपमहासचिव शर्मालाई जसरी पनि गलाउने रणनीतिमा छन् । स्थायी समिति बैठकमा अध्यक्ष दाहालकै निर्देशनअनुसार धेरैजसो सदस्यहरुले उपमहासचिव