५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यानमारको विजयी सुरुवात

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत म्यानमारले जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा लेबनानलाई ३–१ गोलले हराउँदै म्यानमारले विजयी सुरुवात गरेको हो । म्यानमारको जितमा विन थिंगी, शे वी र सान थले गोल गरे । लेबनानका लायला स्कन्दरले एक गोल फर्काइन् । सबै गोल खेलको दोस्रो हाफमा

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफि सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ट्रफि सार्वजनिक गरिएको हो ।