७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई माइक्रोफाइनान्सको एकीकृत कारोबारको तयारी

काठमाडौं: नेपाल राष्ट्र बैंकले चार वटा माइक्रोफाइनान्स संस्थाहरु मर्ज भई बनेका दुई संस्थाको एकीकृत कारोबार यही असार ३० र ३१ बाट शुरु हुने जनाएको छ । बैंकले जारी गरेको सूचनामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर नेशनल लघुवित्त वित्तीय संस्था बनेको छ ।