२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुर २ः छ सय एक मतले पछि परे महेश बस्नेत

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले २२,२३९ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतलाई ६०१ मतले अग्रता लिएको हो । पछिल्लो

भक्तपुर २ः अग्रता बढाउँदै कांग्रेसका थापा, महेश बस्नेतको कति मत…

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले

भक्तपुर २ मा मतगणना रोकियो

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको भक्तपुर

भक्तपुर २ मा कांग्रेसको सुरुवाती अग्रता

पछिल्लो मतपरिणाम अनुसार भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिनुभएको छ । एमालेका महेश बस्नेतले १६३२