१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायतको सहयोगमा बनेको सडकबाट राजदूत निकोलाको सन्देश

काठमाडौं । यो साता बेलायती राजदूत राजदूत निकोला पोलिटको नेतृत्वमा बेलायती दूतावासको टोर्ली मुगु जिल्ला हुँदै हुम्ला पुगेको थियो । बेलायती सहयोगमा निर्माण गरिएको ६७ किलोमिटरको सडक हुँदै टोली मुगुबाट हुम्ला पुगेको हो । उक्त सडक निर्माणसँगै अब हुम्ला नेपालका बाँकी भागसँग सडकमार्गले जोडिएको छ । बेलायतले उक्त सडक नेपाल