© 2023
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको टिप्पणी गर्नुभएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय संवैधानिक धर्म बिपरित भएको उल्लेख गर्दै आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको जनाउनु भयो । आचार्यले सामाजिक संञ्जालमा लेख्नु भएको छ- संसदीय शासन