© 2023
बारा। बारा र रौतहट मधेस प्रदेशस्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । कलैया र वीरगञ्जमा आज भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । कलैयाको सिद्धेश्वर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बाराले धनुषालाई ८१ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको