१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता

काठमाडौं। प्रेस चौतारी उपत्यका प्रदेश समितिको आयोजनामा “उम्मेदवारसँग प्रेस चौतारी” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्ना चुनावी योजना सार्वजनिक गरेका छन्। कार्यक्रममा निर्वाचन परिचालन संयोजक प्रेमलाल श्रेष्ठको पनि सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार प्रकाश श्रेष्ठले काठमाडौं–७ लाई पूर्वाधार, शिक्षा,