६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै

कैलाली । कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुर्नर्वास नगरपालिका–८ र वडा नं ९ मा अवस्थित ‘प्यारा’ ताल प्राकृतिक सौन्दर्यताले हराभरा र भरिपूर्ण छ । जैविक विविधताको दृष्टिकोणले पनि तालको छुट्टै महत्व छ । सदावहार जलाशययुक्त तालको छ किलोमिटर लम्बाइ, सरदर ७० मिटर चौडाइ र १५ फिट गहिराइ रहेको छ । तालमा