• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
थाइल्याण्डको प्रधानमन्त्री बनेपछि सिनावात्राः जनताको लागि लगनशील प्रयास जारी राख्छु

काठमाडौँ । थाइल्याण्डको फेउ थाई नेतृत्वको गठबन्धनले समर्थन गरेको उम्मेदवार प्यातोङटार्न सिनावात्रा संसदीय मतदानमा साधारण बहुमत हासिल गरेर देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ । संसदीय मतदानमा नयाँ प्रधानमन्त्री हुनका लागि मनोनित पेतोङटार्न एकमात्र उम्मेदवार हुनुहुन्थ्यो । जुन यस हप्ताको शुरुमा तत्कालीन प्रधानमन्त्री श्रेथा थाभिसिनलाई नैतिकता उल्लङ्घनको मुद्दामा अदालतले