© 2023
गोरखा। पृथ्वीराजमार्ग पहिरोका कारण अबरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ । जवाङ खोलामा खसेको सुक्खा पहिरोले राजमार्गको मुग्लिन मलेखु खण्ड अबरुद्ध भएपछि दमौली, पोखरा, बेँसिसहर, बागलुङदेखिका गाडी गोरखाको रुट भएर गन्तव्यतर्फ जान थालेका हुन् । कतिपय गाडी मध्यपहाडी लोकमार्ग आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु