१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिराले देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

बैतडी। वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध भएको छ । सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ । आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका  यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन् । जिल्ला प्रहरी