१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना

काठमाडौँ । गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । पोखराबाट वालिङ जाँदै गरेको शर्मासहित चार जना सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको

लाज पचेकाहरुले हो गठबन्धन गर्नी, सिद्धान्त मिल्नु छैन विचार मिल्नु…

काठमाडौं । गायक पशुपति शर्माले स्थानीय चुनाव केन्द्रित सत्ता गठबन्धनलाई ‘लाज पचेकाहरूको गठबन्धन’को संज्ञा दिएका छन् । शर्माले फेसबुक स्टाटस