६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेर नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन असमर्थ भएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका छन् । नेपालमा मनसुनी वायु कायमै रहेका बेला