१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्ड ‘पेण्डुलम’ नै हुन्: राप्रपा उपाध्यक्ष मिश्र

काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपा कुनै हालतमा पनि सरकार जान नहुने जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक सन्देश राख्दै मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले तीन सर्त राख्नु पर्ने बताउनु भएको छ । उहाँले लेख्नुभएको छ- तथ्य र तीन शर्त राप्रपा सरकारमा जाँदैन: राजेन्द्र लिङदेन कुनै