© 2023
काठमाडौं: विपद् प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र यसको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ३१ लाख ३२ हजार ५५२ सहयोग गरेका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानले