© 2023
काठमाडाैँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसावले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले