१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टोपबहादुर रायमाझी पनि कारागार फिर्ता

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिनुभयो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले

भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोपबहादुर रायमाझीको पेशी आज, के…

पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीको रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन छ ।

टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर

पूर्वमन्त्री टोपबहादुर रायमाझीको रिहाइ माग्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान सुरु

२०८० असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका रायमाझीसहित झण्डै दुई दर्जन व्यक्तिमध्ये अधिकांश धरौटीमा छुटिसकेका छन्। तर रायमाझीको मुद्दा

टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । नक्काली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट

जेलमा रहेका टोपबहादुर रायमाझीलाई मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना

शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको छ । अदालतले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ

आफूहरुलाई तारिखमा रिहा गर्नुपर्ने भन्दै नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च…

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै जिल्ला अदालतको आदेश बदरको माग राख्दै उनीहरु उच्च अदालत पुगेका हुन्

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बन गरिने

आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा

टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।

टोपबहादुरलाई तीन दिन थुनामा राख्‍न अनुमति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिइएको छ ।

टोपबहादुर पक्राउको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाइयो

नेपाल प्रहरीले पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको छ ।

नक्कली शरणार्थी प्रकरण: टोपबहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले रायमाझीमाथि अनुसन्धान गर्न तीन दिनको समय मागेको हो ।

टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?

प्रहरीले प्रतिनिधि सभामा कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी दिएपछि सभामुखले ती सांसदलाई निलम्बन गर्ने प्रावधान छ ।

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

टोपबहादुर बिरामी भएको पत्र संसदमा लग्ने व्यक्ति पत्ता लगाउन सीसीटीभी…

सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको हो ।

टोपबहादुरले संसद्लाई पत्र पठाएर भने – ‘बिरामी भएर अस्पतालमा छु’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई आफू बिरामी परेको

अनुसन्धानमा सहयोग गर्न संसद्बाटै एमालेको टोपबहादुरलाई आग्रह

नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धालाई सघाउन नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई आग्रह गरेको छ ।

टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै फरार रहेका रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।