२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौँ । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । खुमलटारस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो । काठमाडौँ र ललितपुरको प्रहरी टोलीले छापा मारेको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी पनि संलग्न भएको भन्दै उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर,

एमाले बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे छलफल…

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौंँ–काठमाडौं प्रहरी प्रमुख कार्की

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले नेकपा (एमाले) का सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताउनुभएको छ

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो

अब उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर म्याद थप गरी अनुसन्धान हुने एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले उहाँहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

एमालेको सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेः सचिव…

बुटवल । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन

निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा भएर भत्किने रायमाझीको दाबी

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने बताएका छन् ।

भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्छः रायमाझी

अर्घाखाँची । नेकपा (एमाले) केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले जिल्लामा भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने