© 2023
काठमाडौं । नेपाली नागरिकलाई अमेरिकाले दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज भएको छ । अमेरिकी सरकारले झन्डै ७ हजार नेपालीले पाएको टीपीएस सुविधा खारेज गरेको हो । अब ती नेपाली दुई महिनाभित्रै स्वदेश फर्कनुपर्ने छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीच