२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेसन रोयले आईपीएलबाट नाम फिर्ता लिए

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि जेसन रोयको स्थानमा फिल साल्टलाई ल्याएको छ । रोयले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन् । गत वर्ष दिल्ली क्यापिटल्स (डीसी)बाट खेलेका २७ वर्षीय साल्ट यस पटकको मिनी लिलामीमा बिक्रीमा परेका थिएनन् । फ्रेन्चाइजीले उनलाई १.५