२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जि७ को…

एजेन्सी । जी७ मुलुकहरूले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने शुक्रबार चेतावनी दिएका छन् । समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानाडा रहेका छन् । “युक्रेनविरुद्ध रुसलाई गैरकानूनी र अनुचित आक्रामक युद्ध सामग्री सहयोग प्रदान गर्न तुरुन्त बन्द गर्न वा गम्भीर