२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीका केन्द्रीय सदस्य हुसैन एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैनलगायत सुनसरीका नेताहरू नेकपा(एमाले)मा प्रवेश गरेका छन् । बिहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्ष ओलीले उनीहरुलाई खादा लगाएर एमालेमा स्वागत गरे ।