८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रन्जन कोइरालाको मुद्दा फैसला प्रति प्रायश्चित छ: निलम्बित प्रधानन्यायाधीश राणा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रन्जन कोइरालाको मुद्दा फैसला प्रति प्रायश्चित गरेको बताउनु भएको छ । महाअभियोग सिफारिस समितिमा बयान दिदै राणाले आफूले यो मुद्दामा विवेक प्रयोग गरेको र त्यो विवेक गलत भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा