२२ पुष २०८१, सोमबार
,
Latest
दक्षिण अफ्रिका १० विकेटले विजयी पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान सवारी साधनको भाडादर तीन दशमलव ३० प्रतिशत वृद्धि (रेट सहित) कुलमानलाई कारबाहीको अर्को प्रयास, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ? एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ‘लङ डिस्ट्यान्स रिलेशनसिप’लाई बलियो बनाउन चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । जिल्लाको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन