७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी । गर्मीमा रसिलो खर्बुजा खानुको बेग्लै रमाइलो छ । यसमा पाइने मिनरल्स र भिटामिन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । धेरैले खर्बुजाको जुस बनाएर स्मूदी खाने गर्छन् । धेरैलाई खर्बुजामा नुन छर्केर खान मन पराउछन् । तर, त्यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुने बिज्ञहरुले बताएका छन् । खर्बुजा एक कम