© 2023
काठमाडौं । अब पाँच बर्ष भित्र नेपालमा कुष्ठ रोग पूर्ण रुपमा निवारणका लागि राज्य र नागरिक स्तरवाट कानुनी एवं अन्य अभियानका कुनै पनि कार्यमा कमी हुन नदिने संकल्प गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा काठमाडौमा बैशाख २५ र २६ गते आयोजना गरेको नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठ प्रभावित व्यक्ति