२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कालीकोटमा बालविवाह नियन्त्रणका लागि साझा अभियान समिति गठन

कालीकोट। बाल अधिकार संरक्षण र बालविवाह न्यूनीकरणका उद्देश्यसहित कालीकोटमा नयाँ समिति गठन गरिएको छ। बालविवाह विरुद्ध साझा अभियान नामक सञ्जालको जिल्लास्तरीय शाखा मानवअधिकारकर्मी कालीबहादुर मल्लको नेतृत्वमा गठन गरिएको हो। नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सहकारी, सचिव नमराज योगी, सहसचिव नेत्रबहादुर शाही र कोषाध्यक्ष निस्ताकुमारी कार्की चयन भएका छन्। त्यस्तै, पार्वती चौलागाईं, ललित