७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै सभामुखलाई ग्रेटर नेपालको ज्ञापनपत्र

काठमाडौं। नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन माग गर्दे नेपाल राष्ट्रवादी मोर्चाले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा प्रतिनिधि सभाले अविलम्ब संकल्प प्रस्ताव पारित गरी कालापानीबाट भारतीय सेना हटाउन माग गरिएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सभामुख घिमिरेलाई शिहदरबारस्थित उहाँकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।