• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत…

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जनकपुर पुर्‍याएको छ । नागरिकतासम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई आज बिहान जनकपुरधाम पुर्‍याइएको हो । हिजो अपराह्न कान्तिपुरको कार्यालय थापाथलीबाट पक्राउ परेका सिरोहियालाई स्थलमार्ग हुँदै (धुलिखेल–सिन्धुली) रातिनै धनुषातर्फ लगिएको थियो । सिरोहियालाई आजै म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश