४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, कुल ६१.१७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्दै परीक्षा उत्तीर्ण गरेका छन् भने बाँकी ३८.८३ प्रतिशतले कुनै ग्रेड प्राप्त गर्न सकेनन्। गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए।