२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा

विराटनगर। नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि सङ्घले उक्त निर्णय गरेको हो । सङ्घका अनुसार आज आयातकर्ता कम्पनीले