५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपत्यका वरपरका ट्रेकिङ रुट थप व्यवस्थित गरौँः सांसद जबरा

काठमाडौँ । नेपाली काँग्रेस सांसद उदय समशेर जबराले टे«किङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति पहिलो प्राथमिकतामा पर्दै आएको बताउनुभएको छ । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले यसलाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ: सांसद जबरा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताउनुभएको छ । सोमवार संसद