२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिलोत्तमामा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमसन अस्पतालले आजदेखि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सेवा सुरु गरेको छ । अस्पतालमा आमा तथा नवजात शिशु कार्यक्रमसँगै अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया कक्षको आज नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो । नगरप्रमुख खाणले नगर क्षेत्रका हरेक नवजात शिशु स्वस्थ भएर जन्मने गरी सेवा प्रदान