© 2023
काठमाडौँ। जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीलाई नेताको गोजीबाट पद बाँड्ने निरिह सङ्गठन बनाउन नहुने बताउनुभएको छ । बागमती प्रदेश समितिद्वारा आय यहाँ आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पार्टीलाई वैचारिक रूपमा सुस्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र सङ्घर्षमा जुझारु बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई