२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीसँग टिकटकर अंशु वर्मा र मिस पविको भेट

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । टिकटकर मिस पवि र अंशु वर्मासँग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसङ्ग निकाल्नुभएको थियो । प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गरेको थियो