२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साह ललितपुर महानगरको मतगणनास्थल जावलाखेलमा -फोटो फिचर



अ+ अ-

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना अग्रस्थानमा रहनु भएका बालेन साह ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुग्नु भएको छ ।

साहले राजनीतिक गुरु मान्नु् भएका ललितपुर महानगरपालीका बडा नम्बर १० मा स्वतन्त्र उम्मेदवारी दिनुभएका नरसिंह व्यञ्जनकारको मतगणना सुरु हुन लागेको समयमा उहाँ मतगणनास्थल पुग्नु भएको हो ।

व्यञ्जनकारले स्वतन्त्र उम्मेदवारका रुपमा २०२९ साल देखी निरन्तर विजयी हुदै आउनु भएको छ ।