२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बज्र स्यानिटरिवेरको दशैं फेस्टिभ अफर सुरु



अ+ अ-

काठमाडौं । बज्र ग्रुपले हरेक वर्ष ल्याउदै आएको, बज्र स्यानिटरिवेरको बडा दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ । बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगाएतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले Combo,Scratch Coupon, Buy One Get One Free र Cashback जस्ता आकर्षक अफरहरु २०७८ भाद्र २४ गते देखि २०७८ कार्तिक १० गतेसम्म अर्थात छठपर्व  सम्म रहने कुरा कम्पनीले जनाएको छ ।

यस बज्रग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले Kohler, Somany, Jaquar, Hindware, CRW जस्ता उत्कृष्ट ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्रि बितरण गर्दै आइरहेको छ ।