१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान उपमहानगरपालिकामा मतगणना सुरु



अ+ अ-

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठक बसेर आवश्यक प्रक्रिया पुरा गरेसँगै केहीबेरअघि देखि मतगणना सुरु भएको हो ।

धरानमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ ।

मेयर पदमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोर राई उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेका छन् ।