३ पुष २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको मेयरमा कांग्रेसबाट पाण्डे सर्वसम्मत सिफारिस



अ+ अ-

बुटवल । नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डे सर्वसम्मत सिफारिस भएका छन् ।

पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको हो ।

पाण्डे पार्टीका नगर सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।

यस्तै, उपमेयरका लागि सावित्रा टण्डन, रिजन श्रेष्ठ, जमुना ढकाल, रिता केसी,रिता सेन वली,सविता शाक्य,गंगा पन्थी र राधा ज्ञवाली सिफारिस भएका छन् ।