• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी

पोखराको स्पोर्ट्स क्यासल फुटसल लिगको फाइनलमा



पोखरा । पोखराको स्पोर्ट्स क्यासल फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको पहिलो सेमिफाइनलमा राइजिङ क्लब धरानलाई ६–८ गोलले हराउँदै क्यासल उपाधि नजिक पुगेको हो ।

खेलको अन्तिम ७ मिनेट बाँकी रहँदा राइजिङ क्लब धरान ६–४ को अवस्थामा थियो । तर उत्कृष्ट पुनरागमन गर्दै स्पोर्ट्स क्यासलले दुई मिनेट बाँकी रहँदा खेल ६–६ को अवस्थामा पुर्‍यायो ।

स्पोर्टस क्यासलले अन्तिम मिनेटमा लगातार दुई गोल गर्दै खेल ८–६ ले जितेको हो ।