९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरिकोट जाँदै गरेको बस दुर्घटना, १५ जना घाइते



अ+ अ-

दोलखा । काठमाडौ बाट चरिकोट जाँदै गरेको बा ४ ख १८०२ नम्बरको कान्तिपुर बस सुनकोशि ६ मा दुर्घटना  भएको छ । 

लामोसाघु जिरी सडक को ७ किलो नजिकै  भएको दुर्घटनमा १५ जना घाइते  भएका छन् । 

अन्य विवरण आउन बाकी रहेको जनाईएको छ ।