२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्फी खिचौं भन्दै जबरजस्ती करणी गर्ने ओलि प्रकाउ



अ+ अ-


रुकुम पश्चिम । बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकामा १५ वर्षीया एक बालिकामाथि बलात्कार गरेको अभियोगमा रुकुम पूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी बालिकालाई सेल्फी खिचौं भनेर बालिकालाई गोठ भित्र लगेर जबरजस्ती करणी गरेका ओलिलाई सोहि दिन प्रकाउ गरिएको थियो । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्त ओलीलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका ओलीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ओली चुनवाङबाट जन्ती बनेर सानीभेरी गाउँपालिकासम्म पुगेका थिए।