१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपाललाई महत्व दिएर वार्ताका बोलाउनु ठुलो उपलब्धि-ज्ञवाली



अ+ अ-


गुल्मी।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १७ वर्षपछि अमेरिका र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । पहिलोपटक अमेरिकी विदेशमन्त्रीले आफूलाई औपचारिक वार्ताका लागि निमन्त्रणा गरेकोले घन्यबाद ज्ञापन गरेका छन् ।

आइतबार गुल्मी छत्रकोटको जनजागृति माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसंग वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताएका हुन् ।

अमेरिकाले नेपाललाई महत्व दिएर औपचारिक वार्ताका लागि निम्ता दिनु नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले जिकिर गरेका छन् ।