२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुहाउँदै गर्दा के-के सोच्ने गर्छन् केटीहरू ? हेर्नुहोस् बाहिरीयो यस्तो रहस्य



अ+ अ-

केटीहरूको व्यवहार र सोचबारे विभिन्न कुराहरूको कल्पना गर्दछन् । तर के केटीहरू पनि एकलाई हुँदा यस्तै खालका कल्पनामा डुब्ने गर्दछन् त ?
आखिर एक्लै हुँदा केटीहरू कस्ता कल्पनामा रमाउने गर्दछन् । व्यवहार अध्ययन गर्ने मनोविदहरूले महिलाहरूका अन्तरंगी विचारहरूबारे गरिएको अध्ययनले रोचक तथ्य सार्वजनिक गरेको छ ।
उक्त अध्ययनले केटीहरू एक्लै हुँदा उनका मनमा कस्ता विचार आउँछन् र उनीहरूको मनमा केटाहरूको बारेमा या आफ्नो शरीरको बारेमा केकस्ता विचार आउने गर्दछन् भन्नेबारे गरिएको अध्ययनबाट उनीहरूले नुहाउँदा धेरै कल्पना गर्ने भएकाले अक्सर केटीहरूले बाथरूममा समय
लगाउने गरेको तथ्य खुल्न आएको छ ।

अध्ययनले धेरै जसो केटीहरू बाथरूमभित्र आफैँसँग छिल्लिने गरेको तथ्य सार्वजनिक गरेको छ । विशेष गरेर स्नान गर्दाको समय उनीहरू आफू केन्द्रित हुने गरेकाले यस्ता विचारहरू आउने गरेका बताइएको छ ।

यस्तो बेला केटीहरूले ‘केटाहरू मेरो बारेमा के सोच्छन्रु” “मेरो फिगर आकर्षक छ या छैन ?’ ‘म सुन्दर छु या छैनरु’ जस्ता कुराहरू सोच्ने गर्दछन् ।
उक्त अध्ययनबाट सार्वजनिक केही तथ्य यता रहेका छन्स्
१.सम्बन्धको चिन्ता

केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् । त्यसैले उनीहरू अक्सर ‘हाम्रो सम्बन्ध कत्तिको टिकाउ
हुनेछ ?’ ‘के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला ?’ आदि सोचमा हराउने गर्दछन् ।

२. कपालबारे चिन्ता

केटीहरू आफ्नो कपालबारे पनि चिन्ता गर्ने गर्दछन् । नुहाउँदा केही कपाल झर्नु सामान्य कुरा हो तर केटीहरू भने यसबारे केही बढी नै गम्भीर भइदिने गर्दछन् । त्यति मात्र होइन उनीहरू नुहाउँदा विभिन्न हेयरस्टाइल कस्तो लाग्दो रहेछ भनेर ऐनामा समेत हेर्ने गर्दछन् ।

३. मोटी भएँ कि ? भन्ने डर

नुहाउँदा केटीहरू चिन्तित हुने अर्को विषय हो मोटोपना । अक्सर केटीहरू बाथरूमभित्र आफ्नो नग्न शरीर हेरेर आफ्नो फिगरबारे चिन्तित हुने गर्दछिन्
। उनलाई त्यसबेला आफू मोटी भएको र अब शारीरिक व्यायाम थाल्नुपर्ने लाग्ने गर्दछ ।

४. प्रेमीको बारेमा सोच्नु

केटीहरूले बाथरूममा आफ्नो प्रेमीको कल्पना समेत गर्ने गरेको बुझिएको छ । त्युअती मात्र होइन प्रेमी भएका केटीहरू आफ्नो प्रेमीबारे सोचेर लजाउने
उसले गरेका प्रशंसाहरू सोचेर खुसी समेत गरेको थाहा हुन आएको छ ।

५. समयबारे चिन्ता
केटीहरूले नुहाउँदा आफ्नो फिगर, सुन्दरताबारे त चिन्तित हुन्छन नै त्यसका साथै उनीहरूलाई आफूले नुहाउँदा धेरै समय लगाएको र मानिसहरूले के भन्लान् भनेर समेत चिन्तित हुने गर्दछन् ।

यो समाचार साथीलाई पनि शेयर गर्नुहोस !




भर्खरै