८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन उमेरकी महिलामा यौन चाहना कति ? यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । कुन उमेर महिलामा यौन चाहना बढी हुन्छ भन्ने कौतुहलता धेरै पुरुषमा हुने गर्दछ । त्यसैले पुरुषलाई लक्षित गर्दै नयाँ नयाँ सर्वेक्षण हुने गर्दछ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको यो नयाँ रिर्पोटले यस्तो यस्तो जानकारी गराएको छ ।

उक्त सवर्वेक्षणले २० वर्ष उमेरभित्रक महिलामा यौन चाहना उच्च रहने सार्वजनिक गरेको छ । यसअघि ३५ देखि ४० वर्षसम्म महिला यौन सम्बन्ध राख्नका लागि लालयित हुने गर्दछन् भन्ने सर्वेक्षणबा खुलेको थियो । त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने जनाइएको थियो ।

तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ । बढ्दो उमेरसँगै महिला आफूलाई नराम्रो ठान्ने गरेको पनि सर्वेक्षणका क्रममा खुलासा भएको छ ।

त्यस्तै २० वर्षसम्म उनीहरूसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ । नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए ।

२० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाले भने यौन इच्छाशक्ति तीव्र रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखि ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ ।